२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

भारतले गर्यो बंगलादेशविरुद्धको टी–२० सिरिजमा विजयी शुरुवात


सञ्चार डबली
  • सोमबार, असोज २१ २०८१
  • 8.0K
    SHARES

  • images
    भारतले गर्यो बंगलादेशविरुद्धको टी–२० सिरिजमा विजयी शुरुवात


    काठमाडौं । भारतले बंगलादेशविरुद्धको टी–२० सिरिजमा विजयी शुरुवात गरेको छ । आइतबार राति सम्पन्न खेलमा भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो ।बंगलादेशले दिएको १२८ रनको लक्ष्य पछाएको भारतले ११.५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बंगलादेशले १९.५ ओभरमा अल आउट हुदै १२७ रन बनाएको थियो । यो जितपछि ३ खेलको टी–२० सिरिजमा भारत १–० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल आगामी बुधबार भारतको दिल्लीमा हुँदैछ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend