२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

 देशको विकासका लागि योजनाबद्ध रूपमा काम गर्नेछु–स्वर्णिम वाग्ले


सञ्चार डबली
  • बिहीबार , चैत ३० २०७९
  • 8.9K
    SHARES

  •  देशको विकासका लागि योजनाबद्ध रूपमा काम गर्नेछु–स्वर्णिम वाग्ले


    काठमाडौं, चैत ३० गते।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उम्मेदवार डा स्वर्णिम वाग्लेले  डा.स्वर्णिम वाग्लेले तनहुँका जनता चेतनशील भएकाले कस्तो नेतृत्व आवश्यक पर्छ भन्नेमा मूल्याङ्कन गर्न आग्रह गरेका छन् ।  आज तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा आयोजित कोणसभामा बोल्दै उनले जिल्लावासीले गर्व गर्न लायक सांसद बन्ने चाहना रहेको बताउँदै तनहुँ र समग्र देशको विकासका लागि योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।  

    तीन वटा मुद्दा लिएर चुनावमा होमिएको बताउँदै वाग्लेले शिक्षा, स्वास्थ्य, बाटोघाटो, सिँचाइलगायत विकासका काममा जनतासँगै रहने प्रतिबद्धता जनाएका छन् । । “तनहुँबाट निर्वाचित भएको सांसदले तनहुँमात्र बनाउँदैन, देशलाई कुन दिशामा लैजाने भन्ने विषयमा पनि योगदान रहन्छ”, उनले भने । 

  • सम्बन्धित विषय:

  • # स्वर्णिम वाग्ले
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend