२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयर सूचीकृत


सञ्चार डबली
  • सोमबार, जेठ २२ २०८०
  • 11.6K
    SHARES

  • images
    नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

     

    काठमाडौ, २२ जेठ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ६ लाख १५ हजार ९८३ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

    यस इन्स्योरेन्सले गत वर्षको नाफाबाट वितरण गरेको २.७५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खाता जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend