२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

निर्जीवन बीमा कम्पनीहरुले कति आर्जन गरे बिमा शुल्क ?


सञ्चार डबली
  • आइतबार, जेठ २१ २०८०
  • 10.7K
    SHARES

  • images
    निर्जीवन बीमा कम्पनीहरुले कति आर्जन गरे बिमा शुल्क ?

    काठमाडौ,  २१  जेठ । निर्जीवन बिमा कम्पनीहरुले चालु आर्थिक बर्षको बैशाख सम्ममा ३२ अर्बमाथि कुल बिमा शुल्क आर्जन गर्न सफल भएका छन् ।
    बिमा प्राधिकरणको तथ्याङक अनुसार कम्पनीहरुले यस अवधिसम्मा ३२ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । यस अवधिसम्मा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले बिमा व्यवसाय गर्न सफल भएको छ।

    कम्पनीले यस त्रैमासको अवधिसम्मा ४ अर्ब ४२ करोड ६९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा सलिको र तेस्रोमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्स कम्पनी रहेको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ७३ करोड रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ अर्ब ६४ करोड रुपैयाँ कुल बिमा शुल्क आर्जन गर्न सफल भएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend