२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

  पुँजीगत लाभकर नै अन्तिम कर हुँने, सेयर बजारमा उत्साह


सञ्चार डबली
  • आइतबार, जेठ २१ २०८०
  • 9.6K
    SHARES

  • images
      पुँजीगत लाभकर नै अन्तिम कर हुँने, सेयर बजारमा उत्साह

     

    काठमाडौ,  २१ जेठ । अर्थ मन्त्रालयले सेयर लगानीकर्ताका माग पूरा गर्न सहमत भएपछि सेयर बजार बढ्न थालेको छ । नेप्से सूचकसँगै कारोबार रकममा पनि तेजी आउन थालेको हो । 

    आइतबार अर्थ मन्त्रलायमा भएको वार्तामा अर्थमन्त्री प्रकाशशरण महतले हाल कायम ५ प्रतिशत र ७।५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुने  स्पष्ट गराए । यसका लागि अर्थ मन्त्रालयले एउटा विज्ञप्तिसमेत जारी गरिसकेको छ । 

     सेयर बजार नै ठप्प पारेका लगानीकर्ताहरु यो खबरसँगै उत्साहित भएका छन् । फलस्वरुपः सेयर बजार पनि बढ्न थालिसकेको छ । कारोबार पनि नियमित सुचारु हुन थालेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend