२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एनएलजी इन्स्योरेन्सको शेयर बिक्रीमा, कति छ न्यूनतम मूल्य ? 


सञ्चार डबली
  • मंगलबार, असोज १ २०८१
  • 6.4K
    SHARES

  • images
    एनएलजी इन्स्योरेन्सको शेयर बिक्रीमा, कति छ न्यूनतम मूल्य ? 


    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिकित्ता ४५० रुपियाँमा १६०० कित्ता संस्थापक शेयर बिक्रीका लागि राखेको छ । यो शेयर जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले खरिद गर्न पाउनेछन् । 

    इच्छुक खरिदकर्ताले असोज ७ गतेभित्र कम्पनीको बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड टेकु काठमाडौंमा आइपुग्ने गरी प्रतिकित्ता के कति दरमा लिने हो सो विवरण खुलाई गाप्य शिलबन्दी पेस गर्नुपर्नेछ । 

    यसअघि कम्पनीले असार २६ मा एक सूचना जारी गर्दै संस्थापक शेयरधनीका लागि मात्रै बिक्री खुलाएको थियो । तर तोकिएको समयभित्र शेयर बिक्री नभएपछि सर्वसाधारणका लागि खुला गरिएको हो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend