२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सिप्रदी अटोपार्टसद्धारा दशैं र  तिहार उपहारै उपहार कार्यक्रम सार्वजनिक 


सञ्चार डबली
  • बुधबार, भदौ २६ २०८१
  • 9.7K
    SHARES

  • images
    सिप्रदी अटोपार्टसद्धारा दशैं र  तिहार उपहारै उपहार कार्यक्रम सार्वजनिक 

    बुधवार, भदौ २६ २०८१ ,

    काठमाडौं । टाटा जेन्युइन पार्ट्सको नेपालको लागि एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेडले आफ्ना ग्राहकहरुका लागि चार्डपर्व बिशेष कार्यक्रम सार्वजनिक गरेको छ ।

    यस दशै, तिहार र छठ पर्वको अवसरमा टाटाका जेन्युइन पार्टस, टाटा मोटर्स जेन्युइन आयल र ड्युराफट पार्टस खरिद गरि स्व्रmयाच कुपन मार्पत नगद उपहार प्राप्त गर्न सकिनेछ । यसका साथै लक्की ड्र मार्फत अन्य आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन ।

    यस चाडपर्व बिशेष उपहार नेपालभरी रहेका सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेडका ४० वटा रिटेलर हरुमा लागु गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend