२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

“नेपालको सबैभन्दा सुरवित विधुविय वालेट भनेकै आइएमई पे”


सञ्चार डबली
  • शनिबार, जेठ २० २०८०
  • 8.3K
    SHARES

  • images
    “नेपालको सबैभन्दा सुरवित विधुविय वालेट भनेकै आइएमई पे”

    आइएमई डिजिटल सोलुसनको 'आइएमईपे'ले हालै ‘सिसापिसि आईडीएसएस’ प्रमाणीकरण प्राप्त गरेको कम्पनीले जनाएको छ । यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै सबैभन्दा सुरक्षित तथा भरपर्दो विद्युतीय भुक्तानी माध्यम बन्न सफल भएको छ ।

    आफ्नो स्थापना कालदेखि नै सेवा ग्रहीहरुको व्यक्तिगत जानकारी तथा विवरणहरुको विशेष सुरक्षा गर्दै आएको आइएमई पेले केही समय यता सिसाइन्फरमेसन सेक्युरिटी मार्फत पिसिआईडी एसएसको मापदण्डहरु पुरागरी सो प्रमाणीकरण प्राप्त गरेको हो।

    सो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिट पश्चात नविकरण गरिन्छ । यसै क्रममा यो वर्ष पनि आइएमई पेले सिसापिसि आईडीएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरु पुराएर नविकरण गरेको कम्पनीले जनाएको छ।

    आइएमईपेले अन्तर्राष्ट्रियस्तरको सुरक्षा प्रदान गर्दै ग्राहक वर्गको निजी तथा संवेदनशील जानकारीहरुको गोपनियता कायम गर्नका साथै डाटा उल्लङ्घन हुनबाट जोगाउने क्षमता भएका कारण सो प्रमाणीकरण प्राप्त गरेको कम्पनीको दावी छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend