२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

शहिद स्मारक ए डिभिजन लिगः आज तीन खेल हुँदै


सञ्चार डबली
  • शनिबार, जेठ २० २०८०
  • 9.8K
    SHARES

  • images
    शहिद स्मारक ए डिभिजन लिगः आज तीन खेल हुँदै

    काठमाडौं, २० जेठ । शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तरगत आज तीन खेल हुँदै छन् ।अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा खेल हुनेछन भने अर्को एक खेल च्यासल मैदान, ललितपुरमा हुनेछ । च्यासल मैदानमा हुने खेलमा त्रिभुवन आर्मी क्लब र सातदोवाटो युवा क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

    उता, दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्रि स्टार क्लब र एपिएफ फुटबल क्लब भिडन्तमा उत्रने छन, जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । यसैगरी, रंगशालामा हुने दोस्रो खेलमा भने चर्च ब्वाईज र जावालाखेल युथ क्लब आमुने सामुने हुनेछन, जुन खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend