२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपाललाई स्तब्ध पार्दै बंगलादेशले उचाल्यो उपाधि


सञ्चार डबली
  • बुधबार, भदौ १२ २०८१
  • 6.5K
    SHARES

  • images
    नेपाललाई स्तब्ध पार्दै बंगलादेशले उचाल्यो उपाधि

    काठमाडौँ, भदौ १२ । साफ यू–२० च्याम्पियनसिपको उपाधि नजिक पुगेको नेपाली फुटबल टोली फेरि एकपटक मौका गुमाएको छ।

    तेस्रो उपाधिका लागि बंगलादेशसँग बुधबार भएको खेलमा ४–१ को गोल अन्तरले पराजित भएसँगै ६ वर्षपछि उपाधि जित्ने अवसर गुमेको हो। तीन पटकसम्म साफ च्याम्पियनसिपको उपविजेता बनेको बंगलादेशले भने पहिलो पटक उपाधि उचालेको हो।

    सेमिफाइनलमा भुटानलाई टाइब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको नेपाली युवा टोलीले बंगाली युवा टोलीसँग स्तब्ध बन्यो। नेपालले खेलमा राम्रो पकड बनाएपनि गोल गर्न भने सकेन।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend