२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

होन्डा कार किन्दा ५ लाखसम्म नगद छुट


सञ्चार डबली
  • सोमबार, भदौ १० २०८१
  • 7.4K
    SHARES

  • होन्डा कार किन्दा ५ लाखसम्म नगद छुट

    सोमबार, भदौ १० २०८१
    काठमाडौं- होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले होन्डा ‘कार दशैं उपहार, अफरमाथि अफर’ नामक आकर्षक उपहार योजना ल्याएको छ । यो योजनाअन्तर्गत ग्राहकले होन्डाको कुनै पनि कारको खरिदमा ५ लाखसम्को नगद छुट र २ वर्षका लागि गाडीको इन्स्युरेन्स तथा ट्याक्स निशुल्क पाउनेछन् ।

    साथै, पाँच वर्षसम्म गाडीको सर्भिसिङ सुबिधा पनि निशुल्क पाइने कम्पनीले जनाएको छ । ग्राहकलाई सरल फाइनान्सको सुबिधा दिनका लागि कम्पनीले आकर्षक ब्याजदर र २० प्रतिशत डाउनपेमेन्टमै गाडी खरिद गर्न सकिने व्यवस्था मिलाएको छ ।

    यसका साथै निशुल्क एसेसोरिज र स्पट एक्सचेन्जको पनि सुबिधा उपलब्ध हुने जनाइएको छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई रोड साइड एसिस्टेन्सको साथै २ वर्ष अर्थात १ लाख किलोमिटरसम्मको वारेन्टि सेवा समेत प्रदान गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend