२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एमालेको सचिवालय बैठक भोलीबाट सुरु हुँदै, आरोपको प्रतिवाद गर्ने


सञ्चार डबली
  • बिहीबार , जेठ १८ २०८०
  • 10.0K
    SHARES

  • images
    एमालेको सचिवालय बैठक भोलीबाट सुरु हुँदै, आरोपको प्रतिवाद गर्ने

    काठमाडौं, १८ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पार्टी सचिवालय बैठक भोलीबाट सुरु हुँदैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भोली १९ जेठ शुक्रबारका दिनका लागि बैठक बोलाएका हुन ।

    बैठक भोली बिहान साढे ११ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पार्टीको आन्तरिक तथा राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend