२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आजको तरकारी तथा फलफूलको मूल्य


सञ्चार डबली
  • बिहीबार , जेठ १८ २०८०
  • 10.1K
    SHARES

  • images
    आजको तरकारी तथा फलफूलको मूल्य

     

    काठमाडौ, १८ जेष्ठ । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार गोलभेडा ठूलो९नेपाली०को प्रतिकेजी न्यूनतम मूल्य २५, मटरकोशा प्रतिकेजी मूल्य १८०, कुरीलो प्रतिकेजी १५०, काउली स्थानिय प्रतिकेजी मूल्य ७०,आलु रातो ४० कायम भइ कारोबार भइरहेको छ ।

    त्यसैगरी कागती १५० रुपैयाँ, चमसूरको साग रू ९०, डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ , न्यूरो ७०रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ ,लोकल काक्रो १००,अदुवा प्रतिकेजी २४० रहेको समितिले जनाएको छ ।

    समितिका अनुसार तरबुजा प्रतिकेजी ४०, अनार ३२० रुपैयाँ, किवि ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ,ताजा माछा (रहु) ३३०, ताजा माछा(मुंगरी) ३२० रुपैयाँमा खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend