२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

पेरिस ओलम्पिक आज रातीबाट अन्त्य हुँदै


सञ्चार डबली
  • आइतबार, साउन २७ २०८१
  • 9.7K
    SHARES

  • images
    पेरिस ओलम्पिक आज रातीबाट अन्त्य हुँदै


    काठमाडौं ।  पेरिस ओलम्पिक २०२४ आजवाट अन्त्य हुन लागेको छ । नेपाली समय समय अनुसार सो समापन समारोह आज राति १२ः४५ बाट सुरु हुनेछ । पेरिस ओलम्पिकको समापन समारोह उत्तरी पेरिसको स्टेड डे फ्रान्समा हुने भएको छ।

     प्रशंसकहरूले यसको लाइभ स्ट्रिमिङ निःशुल्क हेर्न सक्षम हुनेछन्। टिभीको कुरा गर्ने हो भने स्पोर्ट्स १८ च्यानलमा प्रसारण हुनेछ । यो स्मार्टफोनमा पनि हेर्न सकिन्छ। समापन समारोहको लाइभ स्ट्रिमिङ पनि जिओ सिनेमा एपमा हुनेछ। यहाँ दर्शकहरूले निःशुल्क हेर्न सक्षम हुनेछन्।

     समापन समारोह जिमी फलोन र खेल प्रसारक माइक टिरिको द्वारा आयोजित हुनेछ। पेरिस ओलम्पिक २०२४ को उद्घाटन समारोह पनि विशेष थियो। सेन नदीमा आयोजना गरिएको थियो । सबै देशका लागि विशेष प्रकारका डुङ्गाहरू तयार गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend