२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

बजेटबाट लिएको लक्ष्यअनुसारको पूँजीगत खर्च बढ्न सकेनः  अर्थमन्त्री महत


सञ्चार डबली
  • सोमबार, जेठ १५ २०८०
  • 9.9K
    SHARES

  • images
    बजेटबाट लिएको लक्ष्यअनुसारको पूँजीगत खर्च बढ्न सकेनः  अर्थमन्त्री महत


    काठमाडौं, १५ जेठ ।   पूँजीगत खर्चको प्रभावकारिता बढ्न नसकेको अर्थमन्त्री डा.प्रकाशशरण महतले बताएका छन् । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उनले बजेटबाट लिएको लक्ष्यअनुसारको पूँजीगत खर्च बढ्न नसकेको बताएका हुन् ।

    उनले आयोजनाको पूर्वतयारी र प्राथमिकीकरण नगरी साधारण स्रोत छर्ने प्रवृत्ति रहँदा पूँजीगत खर्च अपेक्षाअनुसार नरहेको बताएका हुन् । यस्तै उनले सरकारी खर्चलाई उपलब्धिमूलक बनाउने चूनौती रहेको बताएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend