२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आर्थिक बर्ष २०८०–८१ को बजेट सार्वजनिक हुँदै


सञ्चार डबली
  • सोमबार, जेठ १५ २०८०
  • 9.3K
    SHARES

  • images
    आर्थिक बर्ष २०८०–८१ को बजेट सार्वजनिक हुँदै


    काठमाडौं, १५ जेठ । आर्थिक बर्ष २०८०–८१ को बजेट आज सार्वजनिक हुँदैछ । संघीय संसद भवन, बानेश्वरमा बस्ने बैठकमार्फत सो बजेट सार्बजनिक हुन लागेको हो । बैठक दिउँसो ४ः१५ बजे बोलाएको छ । ‘अर्थमन्त्री डा.प्रकाशशरण महतले आ.ब २०८०–८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख छ ।

    नयाँ संविधान जारी भए पछि हरेक गणतन्त्र दिवसका दिन अर्थात जेठ १५ गते नयाँ बजेट सार्वजनिक गर्दै आईएको छ । यो संवैधानिक बाध्यता भएकाले पनि सरकारले आजैका दिनमा बजेट सार्वजनिक गर्न लागेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend