२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

चर्चित गायक राजेशपायल राईलाई विमानस्थलबाटै फर्काइयो किन ?


सञ्चार डबली
  • बिहीबार , असार १३ २०८१
  • 7.8K
    SHARES

  • images
    चर्चित गायक राजेशपायल राईलाई विमानस्थलबाटै फर्काइयो किन ?

    काठमाडौं, असार १३ ।  चर्चित गायक राजेशपायल राईलाई दुबई जान रोक लगाइएको छ । 

    उनले अत्यधिक मधिरा सेवन गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दुबई जान रोक लगाएको हो । 

    आज (बुधबार) फ्लाई दुबईको विमान दुबई जान लागेका राई विमानस्थलमा रोकिएका विमानस्थल सुरक्षा कार्यालयका डीआईजी रामदत्त जोशीले पुष्टि गरे । 

    प्रहरी स्रोतका अनुसार अत्यधिक मदिरा सेवन गरेका कारण राईलाई रोकिएको हो ।

    उनी बोर्डिङ पास भएर जहाजमा समेत पुगिसकेका थिए । जहाजमा हो–हल्ला गर्न थालेपछि प्रहरीले उनलाई बाहिर निकालेको थियो ।

    नर्मल अवस्थामा आएपछि राईलाई दुबई जान दिइने बताइएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend