२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

कल्पना सागर सुमनको "फुल रसैको" चर्चामा गीत युटुब ट्रेंडिंगमा


सञ्चार डबली
  • आइतबार, असार २ २०८१
  • 9.0K
    SHARES

  • images
    कल्पना सागर सुमनको "फुल रसैको" चर्चामा गीत युटुब ट्रेंडिंगमा

    काठमाडौँ, असार २ । पछिल्लो समय गीत गाएर भाइरल कल्पना विष्टको स्वर रहेको गीत ‘फुल रसैको’ सार्वजनिक भएको छ ।

    गीतमा विष्टलाई गायक सागर बिसीले स्वरमा साथ दिएका छन् । सागर बिसिको शब्द रहेको गीत २४ घण्टा नबित्दै युट्युव ट्रेन्डिङमा आउन सफल भएको हो। गीतमा सर्जक सुमन ढकालले मिठो लय रहेको छ।

    बिहीबार सार्वजनिक गीतले समाचार तयार गर्दासम्म २ लाख ३६ हजार बढी भ्युउज पाएको हो। गीतको भिडियो स्टुडियामा नै तयार गरिएको छ । भिडियो सुमन ढकालको अफिसियल युटुव च्यानलवाट सार्वजनिक गरिएको छ । यतिबेला सम्म गीतले ४ लाख १२ हजार माथि भ्युज पुर्याएको छ भने ८ नम्बर ट्रेन्डिडंमा गीत रहेको छ।

    पुरा भिडियोः

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend