२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

शहिद स्मारक ए डिभिजन लिगः आज तीन खेल हुँदै


सञ्चार डबली
  • बुधबार, जेठ १० २०८०
  • 9.2K
    SHARES

  • images
    शहिद स्मारक ए डिभिजन लिगः आज तीन खेल हुँदै


    काठमाडौं, १० जेठ । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीनवटा खेल हुँदैछन । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार २१ औं राउन्डका खेल हुन लागेका हुन् ।
     
    जसअनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा खेल हुनेछ भने च्यासल मैदान, ललितपुरमा एउटा खेल हुनेछ । च्यासल मैदानमा हुने एक मात्र खेलमा एपिएफ फुटबल क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल ३ बजेवाट सुरु हुनेछ । 

     उता, दशरथ रंगशालामा २ बजेबाट सुरु हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम बिचमा प्रतिस्पर्धा हुनेछ ।रंगशालामा हुने दोस्रो खेल साँझ ६ बजेवाट सुरु हुनेछ, जुन खेलमा जावलाखेल युथ क्लब र मच्छिन्द्र फुटबल क्लबकाबीचमा प्रतिस्पर्धा हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend