२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा, विश्वकप खेल्ने सपना अधुरै


सञ्चार डबली
  • बिहीबार , जेठ १७ २०८१
  • 8.3K
    SHARES

  • images
    क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा, विश्वकप खेल्ने सपना अधुरै

    काठमाडौं, जेठ  १७ । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा फेरि पनि भिसा दिन अस्वीकार गरेको छ ।

    परराष्ट्र मन्त्रालयले दूतावासलाई नोट पठाएपछि अन्तर्वार्ताका लागि बोलाए पनि उनलाई भिसा दिन अस्वीकार गरेको हो । 

    नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए ।

    योसँगै उनको विश्वकप खेल्न जाने सम्भावना अब सकिएको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend