२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर नेप्सेमा सूचिकृत


सञ्चार डबली
  • मंगलबार, जेठ ९ २०८०
  • 9.6K
    SHARES

  • images
    नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर नेप्सेमा सूचिकृत

    काठमाडौ, ९ जेष्ठ । नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ। संस्थाको १३ लाख २० हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

    संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट २२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।सोहि वितरण गरेको बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend