२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

बंगलादेशविरुद्धको टी–२० सिरिजमा अमेरिकाको लगातार दोस्रो जित


सञ्चार डबली
  • शुक्रबार, जेठ ११ २०८१
  • 8.5K
    SHARES

  • images
    बंगलादेशविरुद्धको टी–२० सिरिजमा अमेरिकाको लगातार दोस्रो जित


    काठमाडौं । अमेरिकाले बंगलादेशलाई लगातार दुई खेलमा पराजित गरेको छ । गएराती समपन्न टी–२० सिरिजको दोस्रो खेलमा अमेरिकाले बंगलादेशलाइ ६ रनले पराजित गरेको हो ।अमेरिकाले दिएको १४५ रनको लक्ष्य पछाएको बंगलादेश १९.३ ओभरमा १३८ रन बनाएर अल आउट भएको थियो ।

    यस अघि अमेरिकाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १४४ रन बनाएको थियो । यस अघि पहिलो टी–२० मा अमेरिकाले बंगलादेशलाई ५ विकेटले पराजित गरेको थियो ।लगातार दुई जितपछि अमेरिकाले बंगलादेशविरुद्धको सिरिज एक खेल अघि नै २–० ले जितेको छ । अब तेस्रो खेल शनिबार हुने छ ।
     
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend