२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आर्ने स्लट लिभरपुलको प्रशिक्षक नियुक्त


सञ्चार डबली
  • मंगलबार, जेठ ८ २०८१
  • 8.4K
    SHARES

  • images
    आर्ने स्लट लिभरपुलको प्रशिक्षक नियुक्त

     

    काठमाडौँ । आर्ने स्लट लिभरपुलको  प्रशिक्षक बनेका छन् । लिभरपुलले स्लटलाई आफ्नो नयाँ प्रशिक्षकमा नियुक्त गरेको घोषणा गरेको हो ।उनले जुन १ देखि आफ्नो पद सम्हाल्ने लिभरपुलले बताएको छ । 

    स्लटसँग तीन बर्षको सम्झौता भएको लिभरपुलले जनाएको छ ।४५ बर्षिय स्लटले लिभरपुलमा जर्गेन क्लोपको स्थान लिने छन् । नेदरल्याण्डसका स्लोट हाल फेयेनोर्ड क्लबका प्रशिक्षक रहेका छन् ।

    जर्गेन क्लोपले लिभरपुलमा ९ बर्ष प्रशिक्षकको रुपमा बिताएर क्लब छोडेका छन् । यस अवधिमा उनले लिभरपुललाई एक प्रिमियर लिग र एक च्याम्पियन्स लिग जिताएका थिए ।
      

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend