२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर


सञ्चार डबली
  • सोमबार, जेठ ८ २०८०
  • 8.1K
    SHARES

  • images
    यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौ, ८ जेष्ठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.९६ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.५६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.५७ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.२२ रुपैयाँ रहेको छ ।

    यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६४.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १६४.९८ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.७७ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.१७ रुपैयाँ रहेको छ ।

    यसैगरी, साउदी रियाल एकको खरिद दर ३५.१९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.०८ रुपैयाँ रहेको छ भने बिक्री दर २९.२१ रुपैयाँ रहेको छ ।

    यस्तै, साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ १९ पैसा छ, बिक्री दर ३५ रुपैयाँ ३५ पैसा छ भने मलेसियन रिङ्गिट १ को खरिददर २९ रुपैयाँ ०८ पैसा छ भने बिक्री दर २९ रुपैयाँ २१ पैसा छ। साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९५ पैसा छ भने बिक्री दर ९० रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend