२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने


सञ्चार डबली
  • मंगलबार, चैत २८ २०७९
  • 8.2K
    SHARES

  • images
    एक्सेल डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने


    काठमाडौं, चैत २८ गते । एक्सेल डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट कुनैपनि लाभांश वितरण नगर्ने गरी लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।
     
    बैंकले अघिल्लो आर्थिक वर्ष अर्थात २०७७–७८ मा भने ८.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # एक्सेल डेभलपमेन्ट बैंक
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend