२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

टी–२० श्रृङ्खलाः आज नेपाल ‘ए’ र आयरल्याण्ड उल्भ्सबीच दोस्रो खेल हुँदै  


सञ्चार डबली
  • शनिबार, चैत १७ २०८०
  • 11.0K
    SHARES

  • images
    टी–२० श्रृङ्खलाः आज नेपाल ‘ए’ र आयरल्याण्ड उल्भ्सबीच दोस्रो खेल हुँदै  


    काठमाडौं । काठमाडौंको कीर्तिपुरमा जारी टी–२० श्रृङ्खला अन्तर्गत आज नेपालले आयरल्याण्डविरुद्ध दोस्रो खेल खेल्दै छ । खेल दिउँसो १ बजे त्रिवी क्रिकेट मैदानमा शुरु हुनेछ । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल ‘ए’ आयरल्याण्ड उल्भ्ससँगे २१ रनले पराजित भएको थियो ।  

    हिजो नेपालमा लोकश बमको सतकिय पारिका बाबजुद पनि नेपाल पराजित भएको थियो । बमले बिस्फोटक ब्याटिङ गर्दै १०६ रनको सतकिय पारि खेले पनि जित दिलाउन त्यो पर्याप्त भएन ।  शुक्रबार जितका लागि २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा अलआउट हुँदै २०१ रनमा समेटियो। सिरिज अन्तर्गतको दोस्रो खेलमा आज नेपाल आयरल्याण्डलाई हराउनै पर्ने दबाबमा छ ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend