२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मुल्यः पेट्रोल ९ डिजेलमा ८ रुपैयाँ घट्यो


सञ्चार डबली
  • मंगलबार, जेठ २ २०८०
  • 9.6K
    SHARES

  • images
    भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मुल्यः पेट्रोल ९ डिजेलमा ८ रुपैयाँ घट्यो


    काठमाडौं, २ जेठ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। नेपाल आयाल निगमका अनुसार आज (१६ मे) भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मुल्य सुची अनुसार भाउ घटेर आएको हो ।

    जसअनुसार पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा घटेको छ भने डिजेलको ८ रुपैयाँ १३ पैसा घटेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend