२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

प्रि–ओपन सेसनः बढ्यो सेयर बजार


सञ्चार डबली
  • आइतबार, वैशाख ३१ २०८०
  • 9.5K
    SHARES

  • images
    प्रि–ओपन सेसनः बढ्यो सेयर बजार


    काठमाडौं, ३१ वैशाख । प्रि–ओपन सेसनमा आज सेयर बजार बढेको छ । नेप्से परिसुचकमा २.२२ अंकले बढेर १८४०.८२ विन्दुमा आएको छ ।यससँगै ११ कम्पनीको ८५० कित्ता सेयर खरिदबिक्री हुँदा ५ लाख ४८ हजार ४०६ रुपैयाँको कारोबार भएको छ ।

    यो सेसनमा नेप्से सूचकमा ५ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ । एक कम्पनी स्थिर रहेको छ । यता, १३ उपसुचकहरु मध्ये ४ कम्पनीमा वृद्धि भएको र ३ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend