२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

प्रि–ओपन सेसनः  घट्यो नेप्से सूचक


सञ्चार डबली
  • बिहीबार , वैशाख २८ २०८०
  • 10.7K
    SHARES

  • images
    प्रि–ओपन सेसनः  घट्यो नेप्से सूचक


    काठमाडौ, २८ वैशाख । प्रि–ओपन सेसनमा आज नेप्से सूचक १.८८ अंकले घटेको छ । यससँगै सूचक १८४०.०५ विन्दुमा आएको छ । ७ कम्पनीको ४१५ कित्ता सेयर कारोबार हुँदा १ लाख ५५ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

    यो सेसनमा कुल १३ वटा कारोबार भएको छ । ३ कम्पनीको भाउ बढ्दा ४ को भने मूल्य बढेको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend