२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

प्रि–ओपन सेसनः सामान्य अंकले घट्यो नेप्से


सञ्चार डबली
  • मंगलबार, वैशाख २६ २०८०
  • 10.1K
    SHARES

  • images
    प्रि–ओपन सेसनः सामान्य अंकले घट्यो नेप्से


    काठमाडौं, बैशाख २६ गते ।  प्रि–ओपन सेसनमा आज  सेयर बजार घटेको छ । नेप्से परिसुचकमा २ अंकले घटेर १८३१.६३ विन्दुमा आएको छ । यससँगै ३ कम्पनीको १७० कित्ता सेयर खरिदबिक्री हुँदा ४८ हजार ५४६ रुपैयाँको कारोबार भएको छ । 

    यो सेसनमा नेप्से सूचकमा १ कम्पनीमा उकालो लागेको छ भने एक कम्पनी घटेको छ । यता, १३ उपसुचकहरु मध्ये एक कम्पनीमा वृद्धि भएको र एक कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend