२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आइतबार देखि बजेट अधिवेसन सुरु हुँने


सञ्चार डबली
  • शनिबार, वैशाख २३ २०८०
  • 8.3K
    SHARES

  • images
    आइतबार देखि बजेट अधिवेसन सुरु हुँने


    काठमाडौं, २३ बैशाख । संघीय संसद अन्तर्गतका दुवै सदनक बैठक आइतबार देखि सुरु हुँदै छ । पुष्पकमल दाहाल प्रचण्डको मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुबै सदनको बैठक बोलाएका छन् ।

    प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद सचिवालयमा महासचिव भरतराज गौतमले जानकारी दिएका छन् । आगामी जेठ १५ गते आउने आर्थिक बर्ष २०८०–२१ को बार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुबै सदनका बैठकमा प्रारम्भिक छलफल हुँनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend