२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

प्रि–ओपन सेसनः सामान्य अंकले घट्यो नेप्से सूचक


सञ्चार डबली
  • बिहीबार , वैशाख २१ २०८०
  • 11.3K
    SHARES

  • images
    प्रि–ओपन सेसनः सामान्य अंकले घट्यो नेप्से सूचक

    काठमाडौं, २१ वैशाख । चालु साताको अन्तिम कारोबार दिन आज प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ। आज प्रि–ओपन सेसनमा ०.०४ अंक घटेर १८५६.९६ विन्दुमा झरेको छ ।

    सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ।यो सेसनमा २० कित्ता सेयर खरिदबिक्री हुँदा ४ हजार ८६१ रुपैयाँ बराबरको भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend