२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेपाल सुपर लिगः आज चितवन र बुटवलबीच प्रतिस्पर्धा


सञ्चार डबली
  • बिहीबार , मंसिर २१ २०८०
  • 8.0K
    SHARES

  • images
    नेपाल सुपर लिगः आज चितवन र बुटवलबीच प्रतिस्पर्धा


    काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज एफसी चितवन र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुने भएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलाइने खेल साँझ ५ बजे सुरु हुनेछ । आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा रहने छन् ।

    यसअघि भएका तीन खेलमा चितवनले एकमा जित, एकमा बराबरी र एकमा हार बेहोरेको छ भने बुटवल एकमा जित र दुईमा पराजित भएको थियो । जारी लिगमा चितवन ४ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ भने ३ अंक भएको बुटवल सातौँ स्थानमा छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend