२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

युरोकप २०२४ को ड्र सार्बजनिक : स्पेन ग्रुप अफ डेथमा  


सञ्चार डबली
  • सोमबार, मंसिर १८ २०८०
  • 10.1K
    SHARES

  • images
    युरोकप २०२४ को ड्र सार्बजनिक : स्पेन ग्रुप अफ डेथमा  

    काठमाडौँ । युरोकप २०२४ को समुहको ड्र सार्बजनिक गरिएको छ । युरोकप २०२४ को जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुदैछ । हिजो गरिएको ड्र मा स्पेन, इटाली र क्रोसिया एकै समुहमा परेका छन् । समुह बि लाई यस युरोको ग्रुप अफ डेथ भनिएको छ । त्यस्तै फ्रान्स र नेदरल्याण्डस पनि एकै समुह डी मा परेका छन् ।

    euro.jpg
    undefined

    युरोपका २४ देशले भाग लिने युरोकपमा अझै ३ देश प्लेअफबाट छानिन बाँकी रहेको छ । अब तीन स्थानका लागि प्लेअफमा पोल्याण्ड, वेल्स, इजरायल, बोसनिया हर्जगोभिना, फिनल्याण्ड, युक्रेन, आइसल्याण्ड, गार्जिया, ग्रीस, काजकिस्तान, लक्जेम्बर्ग र इस्टोनिया खेल्ने छन् ।  प्लेअफमा युइएफए नेसन्स लिगको प्रदर्शनका आधारमा तय गरिएको वरियता अनुसार खेल्ने अवसर दिइएको युइएफएले जनाएको छ । प्लेअफका खेल आगामी मार्चमा हुने छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend