२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

अस्ट्रेलियाविरुद्धको टी- २० सिरिज भारतको कब्जामा


सञ्चार डबली
  • शनिबार, मंसिर १६ २०८०
  • 6.9K
    SHARES

  • images
    अस्ट्रेलियाविरुद्धको टी- २० सिरिज भारतको कब्जामा

    काठमाडौँ । भारतले अस्ट्रेलियाविरुद्धको टी- २० सिरिज जितेको छ । गएराती सम्पन्न सिरिजको चौथो खेल २० रनले जितेसँगै बह्र्तले ५ खेलको सिरिज एक खेल अगाडी नै ३-१ ले जितेको हो ।

    भारतले दिएको १७५ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउदै १५४ रन मात्र बनाएपछि भारत २० रनले विजयी भएको थियो ।

    यसअघि भारतले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १७४ रन बनाएको थियो ।

    यस सिरिजमा भारतले शुरुका दुई खेल जितेको थियो भने अस्ट्रेलियाले तेस्रो खेल जितेको थियो ।

    अब सिरिजको अन्तिम खेल आइतबार हुने छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend