२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सुपर लिग : बिरगञ्ज र चितवन भिडदैँ


सञ्चार डबली
  • शुक्रबार, मंसिर १५ २०८०
  • 9.2K
    SHARES

  • images
    सुपर लिग : बिरगञ्ज र चितवन भिडदैँ

    काठमाडौं, १५ मंशिर । नेपाल सुपर लिगमा आज दुई क्लब भिडदैछन् । 

    आजको खेलमा बिरगञ्ज युनाईटेड र चितवन फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ । 

    दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend