२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

स्वास्थ्यका लागि कागती सेवन गर्नुका फाईदाहरु


सञ्चार डबली
  • बुधबार, मंसिर १३ २०८०
  • 12.6K
    SHARES

  • images
    स्वास्थ्यका लागि कागती सेवन गर्नुका फाईदाहरु

     

    काठमाडौं । हामी दैनिक जीवनयापनमा यति व्यस्थ हुँदै गइरहेका छौ कि हामीलाई आफ्नो स्वास्थ्यको बारेमा समेत सोच्ने फुर्सदनै हुँदैन ।

    तर यसले हाम्रो शरीरमा नकारात्मक असर पारिरहेको हुन्छ । त्यसैले बिहान उठ्नेवित्तिकै केहि समय आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर कागती खानुहोस् तपाईको स्वास्थमा राम्रो प्रभाव पार्नेछ । स्वास्थ्यमा कागतीका फाईदाहरु यस प्रकारका रहेका छन्

    स्ट्रोक हुन दिँदैंन, क्यान्सर लाग्न दिँदैंन, तौल नियन्त्रण गर्छ

    रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ, किड्नी स्टोनबाट बचाउँछ, श्वासप्रश्वासको समस्या निको पार्छ

    छाला स्वास्थ्य तथा सुन्दर बनाउँछ, कब्जियत नियन्त्रण गर्छ, पेप्टिक अल्सर निको पार्छ

    आँखाको समस्या निको पार्छ, मधुमेह नियन्त्रण गर्छ, ज्वरो घटाउँछ,युरिक एसिडको उपचार गर्छ, झाडापखाला रोक्छ

    पायल्सको उपचार गर्,बाथको उपचारमा सहयोगी हुन्छ ,कपालको सौन्दर्यमा उपयोगी,पिसाब नियमित गर्छ

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend