२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेपाल सुपर लिगः पोखरा थण्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा


सञ्चार डबली
  • बुधबार, मंसिर १३ २०८०
  • 10.5K
    SHARES

  • images
    नेपाल सुपर लिगः पोखरा थण्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा


    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज दुई अपराजित टोली पोखरा थण्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पार्धा हुने भएको छ । यसअघि भएको पहिलो खेलमा दुवै टोलीले जित निकालेका थिए । अपराजित दुवै टोली आज लगातार दोस्रो खेल जित्ने लक्ष्यमा छन् ।

    ललितपुरले पहिलो खेलमा बुटवल–लुम्बिनी एफसीलाई २–० ले पराजित गरेको थियो भने पोखराल एफसी चितवनलाई १–० ले पराजित गरेको थियो । दुवै टोलीले आफ्नो टिममा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडिलाई समाबेश गराएका छन् । पोखरा र ललितपुरबीचको खेल आज साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुरु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend