२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?


सञ्चार डबली
  • मंगलबार, वैशाख १९ २०८०
  • 28.0K
    SHARES

  • images
    सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?

     


    काठमाडौं, १९ वैशाख । नेपाली सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । आज सुन प्रतितोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ८ हजार ३०० रुपैयाँमा करोबार भइरहेको छ ।

    सोमबार छापावाला सुनको मूल्य १ लाख ९ हजार रुपैयाँ र तोजावी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आज चाँदीमा प्रतितोला १० रुपैयाँले घटेको छ ।

    महासंघका अनुसार आज चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend