२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेपाल सुपर लिगः आज काठमाडौं रेजर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदै


सञ्चार डबली
  • मंगलबार, मंसिर १२ २०८०
  • 8.8K
    SHARES

  • images
    नेपाल सुपर लिगः आज काठमाडौं रेजर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदै


    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आज काठमाडौं रेजर्स एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदैछ ।दुवै टोलीले यस सिजनमा आफ्नो दोस्रो खेल खेल्दैछन् । खेल काठमाडौंको दशरथ रंगशालामा साँझ साढे पाँच बजेदेखि सुरु हुनेछ ।

    काठमाडौंले उद्घाटन खेलमै नयाँ टोली स्पोर्टिङ इलाम एफसीलाई १–० ले हराएर विजयी सुरुवात गरिसकेको छ । रेजर्सलाई बालगोपाल महर्जनले प्रशिक्षण गराएका छन् । उता गोलकिपर विशाल श्रेष्ठको कप्तानीमा रहेको चितवन भने शनिबार भएको पहिलो खेलमा पोखरा थण्डर्ससँग १–० ले पराजित भयो । पहिलो खेल जित्दै ३ अंक जोडेको रेजर्स र चितवनबीच आज प्रतिस्पर्धा हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend