२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

भारत र अस्ट्रेलियाबीचको दोस्रो टी-२० खेल आज


सञ्चार डबली
  • आइतबार, मंसिर १० २०८०
  • 9.4K
    SHARES

  • images
    भारत र अस्ट्रेलियाबीचको दोस्रो टी-२० खेल आज

    भारत र अस्ट्रेलियाबीचको दोस्रो टी-२० खेल आज हुँदैछ ।

    यो खेल तिरुवनन्तपुरममा नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरु हुनेछ । भारतले बिहीवार भएको पहिलो खेलमा अस्ट्रेलियालाई २ विकेटले हराउँदै पाँच खेलको शृङ्खलामा १-० को अग्रता बनाएको छ । दुई देशबीचको तेस्रो खेल पर्सि मङ्गलवार, चौथो खेल शुक्रवार र पाँचौँ तथा अन्तिम खेल आइतवार हुनेछ ।

    गत आइतवार अस्ट्रेलियाले भारतलाई हराउँदै कीर्तिमानी छैटौँ पटक एकदिवसीय विश्व कप क्रिकेटको उपाधि जितेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend