२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

साउदी प्रो लिग : अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोको दुई गोल 


सञ्चार डबली
  • शनिबार, मंसिर ९ २०८०
  • 8.9K
    SHARES

  • images
    साउदी प्रो लिग : अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोको दुई गोल 

    ९ मंसिर २०८०, शनिबार 

    काठमाडौँ– साउदी प्रो लिगमा अल नासरले सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा नासरले अल ओखदुदमाथि ३–० को जित निकालेको हो ।

    अल नासरका लागि क्रिस्टियानो रोनाल्डोले दुई तथा सामी अल नाजेईले एक गोल गरेका थिए । नाजेईले खेलको १३औँ मिनेटमा सुरु गरेको अग्रतालाई ७७औँ र ८०औँ मिनेटमा गोल गरेका रोनाल्डोले खेललाई ३–० को स्थितिमा पुर्‍याए ।

    यो जितसँगै अल नासर १४ खेलबाट ३४ अङ्कका साथ लिगको शीर्षस्थानमा रहेको छ । 


     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend