२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

 मंगलबारसम्मका लागि नेपाल र यूएईबीचको खेल स्थगित


सञ्चार डबली
  • सोमबार, वैशाख १८ २०८०
  • 10.5K
    SHARES

  • images
     मंगलबारसम्मका लागि नेपाल र यूएईबीचको खेल स्थगित

     

    काठमाडौं, १८ वैशाख । एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल स्थगित भएको छ ।कीर्तिपुरस्थित त्रिवि मैदानमा आज नेपाल र यूएईबीच भएको खेल वर्षाका कारण मंगलबारसम्मका लागि स्थगित गरिएको हो । 

    आज नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन जोडेपछि वर्षाका कारण खेल रोकियो । तर, वर्षा नरोकिएपछि मंगलबार पुनः खेल हुनेगरी स्थगित गरिएको हो । नेपाल क्रिकेट संघ का क्रिकेटका अनुसार खेल अब आजकै  स्थितिबाट मंगलबार खेल सुरु हुनेछ । 
     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend