२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

दक्षिण अफ्रिकालाई हराउदै अस्ट्रेलिया विश्वकपको फाइनलमा


सञ्चार डबली
  • शुक्रबार, मंसिर १ २०८०
  • 12.4K
    SHARES

  • images
    दक्षिण अफ्रिकालाई हराउदै अस्ट्रेलिया विश्वकपको फाइनलमा

     


    काठमाडौं । अस्ट्रेलिया जारी क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ ।सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलिया विश्वकपको फाइनलमा पुगेको हो ।दक्षिण अफ्रिकाले दिएको २१३ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४७.२ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकाले ४९.४ ओभरमा अल आउट हुदै २१२ रन बनाएको थियो ।अब फाइनलमा अस्ट्रेलियाले उपाधिका लागि आयोजक भारतको सामना गर्ने छ । फाइनल खेल आइतबार हुने छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend