२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एसियन लाइफको साधारणसभा आज, लाभांश प्रस्ताव पारित हुँदै


सञ्चार डबली
  • सोमबार, वैशाख १८ २०८०
  • 9.4K
    SHARES

  • images
    एसियन लाइफको साधारणसभा आज, लाभांश प्रस्ताव पारित हुँदै


    काठमाडौं, १८ वैशाख । एसियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा सोमबार हुँदै छ । बाराको सिमरामा हुन लागेको साधारणसभामा कुल ८.९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ८.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.४४७ प्रतिशत नगद गरी उक्त लाभांश वितरण गरिने छ ।

    साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि एसियन लाइफले वैशाख ८ गते बुक क्लोज गरिसकेको र वैशाख ७ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् ।कम्पनीको अधिकृत पुँजी ५ अर्ब रुपैयाँलाई बढाएर ६ अर्ब रुपैयाँ पुर्याउन प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend