२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

चार देश सम्मिलित टि–२० सिरिजः नेपाल दोस्रो खेलमा पनि पराजित


सञ्चार डबली
  • बिहीबार , कात्तिक ३० २०८०
  • 7.7K
    SHARES

  • images
    चार देश सम्मिलित टि–२० सिरिजः नेपाल दोस्रो खेलमा पनि पराजित

    चार देश सम्मिलित टि–२० सिरिजअन्तर्गतको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। हङकङमा जारी खेलमा नेपाललाई आयोजक हङकङले ९ विकेटले पराजित गरेको हो।

    टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमध्ये १८ ओभर खेल्दै अलआउट भएर जम्मा ५६ रन बनायो। हङकङ क्रिकेट क्लबमा भएको खेलमा ५७ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित ओभरमध्ये जम्मा ९ ओभर खेल्दै १ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।  

    हङकङका लागि नताशा माइल्सले सर्वाधिक ३० रन बनाइन् भने शानजान शानजादले २० रन बनाइन्। नेपालका लागि कप्तान इन्दु वर्माले १ विकेटले लिइन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend