२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आज सेयर कारोबार बन्द रहने


सञ्चार डबली
  • सोमबार, वैशाख १८ २०८०
  • 9.3K
    SHARES

  • images
    आज सेयर कारोबार बन्द रहने

     

    काठमाडौं, १८ बैशाख ।  सेयर बजार सोमबार बन्द रहने भएको छ।वैशाख १८ गते सोमबार सरकारले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो।

    अब सेयर बजार मंगलबार बिहान ११ बजे खुल्नेछ।यसअघि आइतबार नेप्से सूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा अडिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend