२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

बालुवाटारमा सत्तारुढ ४ दलको बैठक सुरु, सरकारका न्यूनतम साझा कार्यक्रमको विषयमा छलफल


सञ्चार डबली
  • मंगलबार, चैत २१ २०७९
  • 10.7K
    SHARES

  • images
    बालुवाटारमा सत्तारुढ ४ दलको बैठक सुरु, सरकारका न्यूनतम साझा कार्यक्रमको विषयमा छलफल

    मंगलबार, २१ चैत्र २०७९

    काठमाडौँ । सरकारका न्यूनतम साझा कार्यक्रमको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनमा आवद्ध दलमध्ये ४ दलकोको बैठक बालुवाटारमा जारी रहेको छ । 

    मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरु सहभागी छन् ।

    बैठकमा गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमको विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनेमा १० दल रहे पनि उपराष्ट्रपति निर्वाचनदेखि गठबन्धनमा फाटो आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend