२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

 सेयर बजार १९.११ अंकले ओरालो लाग्यो


सञ्चार डबली
  • आइतबार, वैशाख १७ २०८०
  • 9.2K
    SHARES

  • images
     सेयर बजार १९.११ अंकले ओरालो लाग्यो


    काठमाडौं, १७ वैशाख  । आज सेयर बजार ओरालो लागेको छ । आज नेप्से सूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा आएर रोकिएको छ । ९५ करोड ४३ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । नेप्से सूचकमा २६ कम्पनीमा उकालो लगेको र १८९ कम्पनीमा ओरालो लगेको छ भने ४ कम्पनीको स्थिर रहेको छ ।

    यस्तै, सेन्सेटिभ इन्डेक्सम करिब ३ अकले घटेर ३५८.१४ बिन्दुमा आएको छ । आज ३२ लाख ६ हजार ४५० कित्ता  सेयर किनबेच भएको छ । त्यस्तै, एनएमबी सुलभ इन्भेस्टमेन्ट र ८.५ प्रतिशत प्रभु बैंक डेबेन्चरको ३ प्रतिशतले मुल्य वृद्धि भएको छ । 

    यता,  सिवम सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । यसको आज ४ करोड २५ लाख भन्दा बढीको कारोबार भएको छ । यता नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ करोड ५७ लाखको कारोबार भएको छ । आज सबै उपसूचकहरु राताम्मै भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend