२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

प्रि–ओपन सेसनः नेप्से सामान्य अंकले घट्यो


सञ्चार डबली
  • आइतबार, वैशाख १७ २०८०
  • 9.3K
    SHARES

  • images
    प्रि–ओपन सेसनः नेप्से सामान्य अंकले घट्यो


    काठमाडौं, १७ वैशाख । प्रि–ओपन सेसन नेप्से आज सामान्य अंकले घटेको छ । सूचक ०.३५ अंकले घटेर १८८९.४१ विन्दुमा आएको छ । ५ कम्पनीको एक हजार ८०  कित्ता सेयर कारोबार हुँदा दुइ लाख ५६ हजार ५२३ रुपैयाँको कारोबार भएको छ ।

    यो सेसनमा नेप्से सुचकमा ३ कम्पनीमा उकालो लागेको र २ वटाको मूल्य घटेको छ ।यता, १३ उपसुचकहरुमध्ये एक कम्पनीमा उकालो लागेको र दुइ कम्पनीमा ओरालो लागेको छ भने बाँकी कम्पनीहरुमा कुनैपनि परिवर्तन आएको छैन । 
     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend